यदि तिमि गरिव जन्मछौ भने त्यो तिम्रो गल्ति होइन तर यदि तिमि गरिव नै रहेर मर्दछौ भने यो तिम्रो गल्ति हो



१. यो संसारमा कसैसंग पनि आफ्नो तुलना नगर्नुहोस्, यसो गर्नु भनेको आफैले आफैलाई इन्सल्ट गर्नु हो ।
२. एउटा गाह्रो काम गर्नको निम्ति म अल्छी व्यक्तिलाई छान्दछु किनकी उसले किनकि अल्छी व्यक्तिले नै सजिलो तरिका पत्ता लगाउन सक्दछ ।
३. यदि तिमि गरिव जन्मछौ भने त्यो तिम्रो गल्ति होइन तर यदि तिमि गरिव नै रहेर मर्दछौ भने यो तिम्रो गल्ति हो ।
४. जिन्दगि सधै आफुले चाहे जस्तो हुदैन यसैले जिन्दगीसँग आफूलाई बानि पर्ने गर ।
५. सफलताको खुसिमा रमाउनु त ठिकै छ तर हामीले ज्यादा ध्यान असफलताले सिकाएको पाठ तर्फ लगाउनु पर्दछ ।

६. हामी सबैलाई त्यस्तो व्यक्तिको आवश्यकता पर्दछ जसले हामीलाई पृष्ठपोषण/ सल्लाह सुझाव दिइरहोस, यसले नै हामीलाई सुधार्न मद्दत गर्दछ ।
७. यदि हामीले अर्को शताब्दीलाई नियाल्छौ भने तिनीहरुले नेतृत्व तिनीहरुको हुनेछ जसले अरुलाई उठ्न मद्दत गर्नेछन ।
८. एउटा निश्चित बिन्दुमा पैसा मेरोलागि कुनै उपयोगी चिज होइन ।
९. यदि तिमीलाई लाग्छ कि शिक्षकहरु कडा हुन्छन तव काममा हाकिम नपाउदासम्म पर्ख अनि थाहा हुनेछ जोसंग कुनै आधार नै छैन ।
१०. लिगेसी एउटा स्टुपीड कुरा हो, म लिगेसी भन्ने कुरो नै चाहन्न ।

प्रकाशित मिति : २०७६ फाल्गुन २५ गते आइतवार