एउटी गर्लफ्रेन्डको लागि झगडा नगर, यो देशमा राम्री राम्री युवती जति पनि छन्-रोबर्ट मुगावे



१. कहिलेकाही जब तिमि पछाडि फर्किएर ती युवतीहरु तर्फ हेर्छौ जसको लागि तिमीले धेरै पैसा उडाएका थियौ जबकी त्यो पैसा आफ्नो आमालाई दिनु पर्ने थियो तब तिमीलाई महसुस हुन्छ कि अझै पनि टुनामुनाको जादु यो संसारमा जारी छ ।
२. एउटी गर्लफ्रेन्डको लागि झगडा नगर, यो देशमा राम्री राम्री युवती जति पनि छन्, भेट्न सकेनौ भने मुगावेको सरणमा आउ ।
३. तिमीले विश्वास गर्न सक्ने एक मात्र गोरा जतिको मान्छे भनेको त्यो गोरो मान्छे हो जो मरिसकेको छ ।
४. म धेरै पटक मरिसकेको छु । यो मानेमा मैले जिसज क्राइस्टलाई पनि मात खुवाएको छु किनकि उ एक पटक मात्र मरेको थियो ।

५. यदि तिमि हरेक दिन केटिको फोटोमा ‘वाउ….. ! वाउ….. ! वाउ….. ! वाउ ! वाउ….. !’ लेख्दै कमेन्ट गरिरहन्छौ भने तिमि मानव रहदैनौ, तमि एबुलेन्समा रुपान्तरण भैसक्यौ ।
६. यदि महिलाले एड्सको उपचार नभएसम्म सेक्स गर्दिन भनेर यौन क्रियाकलाप गर्न बन्द गरिन भने केटाहरुले तिस दिन मै एड्सको उपचार पत्ता लगाएर छोड्छन ।
७. हैन समस्या चै के छ ह ? आज हामीसंग तत्काल उड्न मिल्ने जहाज छ हिजोका पुर्खाको जस्तो पानीजहाज होइन ।
८. तिम्रा पुजारी पादरी आफ्नो ज्यानको रक्षा गर्न ६ ओटा बडीगार्ड लिएर हिड्छन, तमि भने आफ्नो ज्यान बचाउन क्राइस्टको एउटा पोष्टर आफ्नो कारमा टासेर आफू सुरक्षित छु भन्ने सोच्छौ ?! ए मेरा मित्र तिम्रो दिमाग त सलामत छ नि !
९. अफ्रिकामा एउटा मात्र चेतावनी मानिसहरुले सिरियास्ल्ली लिने गर्दछन, त्यो हो- तपाइको मोवाइलको व्याट्री सकिदै छ ।
१०. हामी अहिले त्यो जमानामा बाचिरहेका छौ जहाँ एकले अर्काको गोप्य अंग छुन पाउछ तर एकले अर्काको फोन छुन पाउदैन किनकि त्यहाँ जे हुन्छन् त्यसलाई गोप्य मानिन्छन ।

११. भोलीका पुस्तालाई तिमीले कसरि शिका भनेको सफलताको आधार हो भनेर विश्वस्त बनाउन सक्छौ जबकी आजका डिग्रधारीहरु बेरोजगार छन् तर ‘क’ नपढेका गुण्डाहरु अकुत धनि छन् ।
१२. कुनै पनि युवतीले तिम्रो सिक्स प्याक बडी भन्दा छ ओटा कार भएको केटा नै रोज्दछे त्यसैले जिम जान छोड बरु काममा जान सुरु गर ।
१३. यदि तिमि नराम्री छौ भने तिमि साच्ची नै नराम्री छौ, आत्मिक सुन्दरताको कुरो नगर किनकि कोइ पनि केटा तिम्रो भित्रि सुन्दरता हेर्न एक्सरे मेसिन बोकेर हिड्ने गर्दैनन् ।
१४. तिमीले पिउने काम नगर, चुरोट पनि नपिउ, बरु तिमीले सागसब्जी खान र कसरत गर्न सुरु गर्नुपर्नेछ ।

प्रकाशित मिति : २०७६ फाल्गुन २५ गते आइतवार