मावि तहकाे अंग्रेजी विषयको नतिजा सार्वजनिक (नामावली सहित)



काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) अङ्ग्रेजी विषयको नतिजा प्रकाशन गरेको छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएको थियो । आयोगले सूचना निकाल्दै प्रथम चरणमा माध्यमिक तहका विभिन्न बिषयको नतिजा सार्वजनिक गर्न सुरु गरेको थियो । यसअघि नतिजा सार्वजनिक भएका विषयहरु इलेक्ट्रिकल इञ्जिनियरिङ सिभिल इञ्जिनियरिङ, कम्प्युटर इञ्जिनियरिङ्ग, बाली विज्ञान, पशु विज्ञान, कानुन र कम्प्युटर विज्ञान, विज्ञान, सामाजिक, गणित विषयको नतिजा सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : २०७६ फाल्गुन २२ गते बिहिवार