साइबर सेनाको विरुद्ध लालसेना बनेर खडा हुन पत्रकारलाई माधवकुमारकाे निर्देशन

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकाअध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली झुटको पुलिन्दा भएको आरोप लगाएका छन्। प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन्। ‘केपी ओली झुटको पुलिन्दा हो। उहाँले एकै दिन एउटा पद तीनजनालाई दिन बाड्न सक्छन्,’ उनले भने, ‘उहाँले प्रचण्ड र मलाई भर्‍याङको रुपमा मात्रै प्रयोग […]

Continue Reading

म कठोर भएँ भने ओलीलाई भित्तामा पुर्‍याउन सक्छु : प्रचण्ड

काठमाडौँ | नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू कठोर भएर लागे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भित्तामै पुर्‍याउन सक्ने चेतावनी दिएका छन्। दाहालले आफ्नो समूह निकट प्रेस संगठन नेपालद्वारा मंगलबार राजधानीमा आयोजित दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै त्यस्तो चेतावनी दिएका हुन्। उनले ओलीलाई इंगित गर्दै भने, ‘ओलीजी मैले जनयुद्धको पनि नेतृत्व गरेको हुँ। म कठोर […]

Continue Reading

माघ १६ पछि आमहड्ताल गर्ने प्रचण्डको चेतावनी

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माघ १६ गतेपछि आफूहरु आमहड्तालमा जाने चेतावनी दिएका छन् । अबका कार्यक्रम दैनिक सशक्त बन्दै जाने भन्दै उनले आगामी माघ १६ पछि प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध आमहड्तालमा जाने चेतावनी दिए । त्यसका लागि तयारीमा लाग्न पनि प्रचण्डले नेता–कार्यकर्तालाई निर्देशन दिए । सोमबार आफू निकट अखिल […]

Continue Reading

अन्तिम समयसम्म कसरत गर्दा पनि मोदीले भेटेनन् मन्त्री ज्ञवालीलाई !

काठमाडौँ, ५ माघ । नेपालले भारतीय पक्षलाई महत्त्व दिए पनि भारतीय पक्षले नेपाली पक्षलाई खासै महत्त्व नदिएको पाइएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न अन्तिम समयसम्म कसरत पनि मोदीले भेट नदिनुले त्यो कुरा पुष्टि गरेको छ । जब कि नेपालमा भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोलदेखि सेनाप्रमुख र विदेश […]

Continue Reading

पानीजहाज कार्यालयको बिजोग : कर्मचारी जानै मान्दैनन्

काठमाडौँ, माघ । दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ताझामका साथ उद्घाटन गरेको पानी जहाज कार्यालयमा माथिल्लो तहका प्रायः सबै दरबन्दी रित्तै छन् । उक्त कार्यालयमा सरकारी कर्मचारी सकेसम्म जानै चाहन्नन् । गए पनि धेरै समय टिक्दैनन् । उनीहरुले तुरुन्तै अन्य कार्यालयमा सरुवा मिलाउने गरेका छन् । पानी जहाज कार्यालयका रजिस्ट्रार पद २०७६ भदौदेखि खाली […]

Continue Reading

ओलीलाई योगेशको जवाफ, ‘नवौँ महाधिवेशनमा तपाईको भन्दा ७६ भोट बढी ल्याएको हुँ’

प्रधानमन्त्री केपी शर्मा ओलीले योगेश भट्टराईप्रति लक्षित गर्दै ‘एउटा केटो पुक्क लात्ताले हानेर भाग्यो’ भनेको भोलिपल्ट भट्टराईले सार्वजनिक मञ्चबाटै जवाफ फर्काएका छन् । नेकपा (प्रचण्ड–माधब) समूह रामेछापले आयोजना गरेको भेलालाई सम्बोधन गर्ने क्रममा नेता भट्टराईले नवौँ महाधिवेशनदेखि एउटै कमिटिमा भएको व्यक्तिलाई केटो भनेर सम्बोधन गर्ने ? भन्दै प्रश्न गरेका छन् । ‘हो म केटो नै […]

Continue Reading

मानिसहरु बालुवाटारतिर जानै डराउँछन्, केन्द्रीय सदस्य बनाइदिहाल्छन् : माधव नेपाल

दाङ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली समूहको पार्टी मेला मात्रै नभएर झमेला भइसकेको बताएका छन् । कार्यकर्ता भेला सम्बोधन गर्न दाङ पुगेका नेपालले ओली समूहको केन्द्रीय कमिटीको संख्या आफैंमा झमेला भइसकेको बताए । ‘बालुवाटारतिर मान्छे जानै डराउँछन् । पक्रेर केन्द्रीय सदस्य बनाइदिहाल्छन् । कतिलाई केन्द्रीय सदस्य सुन्नु नपरेपनि हुन्थ्यो भएको छ’, […]

Continue Reading

ओलीलाई प्रचण्डको जवाफ- गणतन्त्र आउँदा तपाईं रूँदै हिँड्नुभएको थियो

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि सिंगो देश स्तब्ध रहेको बताएका छन्। यस्तो बेला हाँस्न नसकिने उनको भनाइ छ। प्रधानमन्त्री ओलीले आफूले जनता हसाउँदा प्रचण्डलाई पीर परेको अभिव्यक्ति दिएपछि जवाफमा प्रचण्डले प्रतिनिधि सभा विघटनपछि देश स्तब्ध भएका बेला हाँस्न नसकेको बताएका छन्।आज काठमाडौंमा […]

Continue Reading

प्रतिनिधिसभा विघटन मुद्दा : आज आइतबार सुनुवाइ

काठमाडौ – प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि आइतबारबाट विषयवस्तुमा प्रवेश गरेर बहस शुुरु हुनेछ । उक्त विवादमा संवैधानिक इजलास वा […]

Continue Reading

पहिलाे श्रीमान् र दोस्रो श्रीमानबीच झ*डप, गर्भवती श्रीमती गम्भीर घा*इते

हुम्ला, ४ माघ । हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन् । पहिलाका श्रीमानलाई छाडेर दोस्रो विवाह गरेकी ती महिलाका कारण दुई पक्षबीच झडप भएको हो । पहिलाका श्रीमान् धनराज शाही र दोस्रोसँग विवाह गरेका उमेश शाहीबीच विवाद हुँदा पहिलो श्रीमान् पक्षले ती महिलामाथि हातपात गरेको बताइएको छ । […]

Continue Reading